मेरो गोरुको बाह्रै टक्का नगरौँ, पार्टी बताऊ : रामहरि खतिवडा
काठमाडौँ। नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीलाई विभाजन गर्ने दिशामा कोही पनि जान नहुने बताउनुभएको छ।
सोमवार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताएका हुन्। उहाँले पार्टीलाई कसरी बलियो बनाउने भन्नेबारेमा सबैले सोच्नुपर्ने बताउनुभएको छ।
उहाँले मेरो गोरुको बाह्रै टक्का जस्तो गरी कोही पनि जान नहुने पनि बताउनुभयो। पार्टीलाई निर्वाचनमा फेरि ठूलो पार्टी बनाउने गरी अघि बढ्नुपर्ने उहाँले बताउनुभयो।
सभापति शेरबहादुर देउवाले एकजुट भएर कांग्रेस अघि बढ्नुपर्ने बताएका पनि उनले जानकारी दिनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचनविरोधी गतिविधिमा संलग्न १७६ पक्राउ
काठमाडौं। देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका...
उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन आयोगको अनुरोध
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन अनुरोध गरेको छ। आयोगले निर्वाचन लोकतन्त्रको अभिन्न अङ्ग मात्र नभएर...
सर्लाहीमा खटिएका मतदान अधिकृतको मृत्यु
काठमाडौं। प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका एक मतदान अधिकृतको मृत्यु भएको छ । सर्लाहीको पर्सा...
निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा
काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको बताएको छ । उम्मेदवार र मतदातालाई सहज...




