सिन्धुलीमा एसबीआई बैंकबाट ३ करोड बढी लुटपाट
सिन्धुली-सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायूटारमा रहेको एसबीआई बैंक शाखा कार्यालय अज्ञात समूहले मंगलबार राति लुटपाट गरेको छ । अन्दाजी ९/१० जना नकावधारी लुटेरा समूहले बैंकका गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर लुटपाट गरि फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार गार्ड रुद्रबहादुर कार्की तथा कर्मचारीहरुलाई नियन्त्रणमा लिएर बैंक फोडेर नगद लुटेर लगेका छन् । सिन्धुली — सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायूटारमा रहेको एसबीआई बैंक शाखा कार्यालय अज्ञात समूहले मंगलबार राति लुटपाट गरेको छ ।
अन्दाजी ९/१० जना नकावधारी लुटेरा समूहले बैंकका गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर लुटपाट गरि फरार भएको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार गार्ड रुद्रबहादुर कार्की तथा कर्मचारीहरुलाई नियन्त्रणमा लिएर बैंक फोडेर नगद लुटेर लगेका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतकमा खुश्वु
-
४.
क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग
-
५.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
सम्बन्धित समाचार
कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो
कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका २ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय तौलिहवाले...
नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
काठमाडौँ। पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति...
‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
फेवातालको कञ्चन पानीमा माछापुच्छ्रेको छायाँ त देखिन्छ, तर त्यही तालको किनारमा भेटिने आम नागरिकका आँखामा भने भविष्यको छायाँ अझै...
सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह
काठमाडौ। करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा शङ्कास्पद सुटकेस फेला पर्यो । खोलेर हेर्दा उक्त सुटकेसमा महिलाको...




