देउवा पक्षले गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्ला मन्सुरलाई कारबाही गर्ने अधिकार राख्दैन ; केसी
उहाँले जारी विशेष महाधिवेशन नै पार्टीको वैधानिक थलो भएको दाबी गर्दै सम्पूर्ण निर्णय यही प्रक्रियाअन्तर्गत हुने बताउनुभयो। उहाँले विशेष महाधिवेशनको हलबाट पार्टीको सभापति तथा अन्य पदाधिकारी घोषणा गरी सभापतिको हस्ताक्षरसहित पदाधिकारीको विवरण निर्वाचन आयोगमा पेस गरिने जानकारी दिनुभयो।
उहाँले भन्नुभयो ‘जुन दिन विशेष महाधिवेशनको बन्दसत्रबाट कार्यविधि पास भयो‚ त्यही दिन पार्टीको निवर्तमान केन्द्रीय समिति विघटन भइसक्यो। विघटित कार्यसमितिले कसैलाई पनि कारबाही गर्ने अधिकार राख्दैन, छैन।’
उहाँले आगामी निर्वाचनमा काँग्रेस नयाँ नीति र नेतृत्वसहित जनतामाझ जाने स्पष्ट पार्नुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ
पर्सा। हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार...
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...
एमाले अध्यक्ष ओलीको रिहाइ गर्न माग
ताप्लेजुङ। नेकपा एमाले ताप्लेजुङले गिरफ्तार गरिएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहाइ गर्न माग गरेको छ । आइतबार...




