ओलीलाई योगेशको सन्देश– ताप्लेजुङमा किचलो गर्दिनँ, १० क्षेत्रका उमेदवार मिलाउनुस्
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले १० निर्वाचन क्षेत्रका उमेदवार मिलाउन पार्टी नेतृत्वलाई आग्रह गर्नुभएको छ। एमालेको उमेदवार सूची सार्वजनिक गरिएपछि पार्टी कमजोर हुने आशंका पैदा भएको भन्दै उहाँले कम्तीमा १० निर्वाचन क्षेत्रमा हेरफेर गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ।
“पार्टीले उमेदवारको सूची सार्वजनिक गरेसँगै केही क्षेत्रमा न्याय नभएको गुनासो आएको छ । पार्टी कमजोर हुने आशंका पैदा भएको छ । अध्यक्ष नै हाम्रो सम्मानित नेता हो,” उहाँले सोमबार भिडियो सन्देशमार्फत भन्नुभएको छ, “महाधिवेशनमा कसले सहयोग गर्यो वा गरेन भनेर होइन, विशाल छाती बनाउनुस् । कम्तीमा १० निर्वाचन क्षेत्रका उमेदवार मनोनयन दर्ताअघिसम्म सच्याउनुस् ।’’
ताप्लेजुङमा आफ्नो इच्छा हुँदाहुँदै अध्यक्षले अर्के निर्णय गरेको र त्यसमा किचलो नगर्ने भट्टराईको भनाइ छ । “अध्यक्षले निर्णय गरेपछि उमेदवार जिताउनु मेरो कर्तव्य हुनेछ । म ताप्लेजुङमा किचलो गर्ने छैन,’’ उहाँले भन्नुभयो।
सूर्य चिह्नबाट उमेदवार बन्न लागेका सबैलाई जिताउन क्रियाशील हुन पनि उनले कार्यकर्तालाई अपिल गरेका छन् ।
“न्याय भएन भन्ने गुनासो आएएको छ । कमजोर हुने आशंका पैदा भएको छ । कमरेड अध्यक्ष तपाइँ नेता हो, सम्मानित नेता हो । विशाल छाती बनाउनुस्,” उहाँले भन्नुभएको छ, “महाधिवेशनमा मलाई सहयोग गर्योरगरेन भनेर उभिनुहुने छैन ।”
ताजा अपडेट
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
अमेरिका–इजरायल र इरान युद्धको एक महिनाः विनाश र अनिश्चितता
-
३.
क्रोएसियामा भीषण आँधी
-
४.
संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखद्वारा इरानी विद्यालयमा भएको आक्रमणको अनुसन्धान निष्कर्षमा पुर्याउन आग्रह
-
५.
बन्ने भयो कृष्णबहादुरको घर : ‘गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ’
-
६.
केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
अमेरिका–इजरायल र इरान युद्धको एक महिनाः विनाश र अनिश्चितता
अमेरिका र इजरायलको इरानसँगको युद्ध एक महिना पुग्न लाग्दा मध्यपूर्वमा दशकौँपछिको सबैभन्दा ठूलो तनाव उत्पन्न भएको छ । यसले...
क्रोएसियामा भीषण आँधी
बिहीवार र शुक्रवार क्रोएसियामा भीषण आँधीले विनाश मच्चाएको छ । जहाँ भारी हिमपात र १२० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको...
संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखद्वारा इरानी विद्यालयमा भएको आक्रमणको अनुसन्धान निष्कर्षमा पुर्याउन आग्रह
संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले अमेरिकालाई इरानको एउटा प्राथमिक विद्यालयमा भएको आक्रमणको अनुसन्धान तत्काल निष्कर्षमा पु¥याउन र त्यसका...
बन्ने भयो कृष्णबहादुरको घर : ‘गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ’
इलाम । हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला की भन्ने चिन्ता सुरु हुन्छ । वर्षापछि छानोबाट झर्ने...




