मुख्य समाचार

नवलपुर-२ बाट जेनजी अभियन्ता मनिष खनाल उठ्ने

काठमाडौं। जेनजी अभियन्ता मनिष खनाल नवलपुर २ बाट उम्मेद्वार बन्ने हुनुभएको छ। सामाजिक अभियन्ता समेत रहनुभएका खनाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट लड्न लाग्नुभएको हो। खनाल अधिवक्ता समेत हुुनुहुन्छ।

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा उनी पनि सक्रिय भएर काम गर्नुभएको हो।

उहाँ नवलपुर मध्यविन्दु नगरपालिका-६ का स्थानीय हुनुहुुन्छ। नवलपुर-२ मा भने नेपाली कांग्रेसका विष्णुकुमार कार्कीले जित्नुभएको थियो। खनालको उम्मेदवारीले जेनजी युवामा खुसी छाएको छ। उहाँ यसअघि जेनजी फन्टमा समेत सहभागी हुनुहुन्थ्यो।

सम्बन्धित समाचार

अमेरिका–इजरायल र इरान युद्धको एक महिनाः विनाश र अनिश्चितता

अमेरिका–इजरायल र इरान युद्धको एक महिनाः विनाश र अनिश्चितता

अमेरिका र इजरायलको इरानसँगको युद्ध एक महिना पुग्न लाग्दा मध्यपूर्वमा दशकौँपछिको सबैभन्दा ठूलो तनाव उत्पन्न भएको छ । यसले...

क्रोएसियामा भीषण आँधी

क्रोएसियामा भीषण आँधी

बिहीवार र शुक्रवार क्रोएसियामा भीषण आँधीले विनाश मच्चाएको छ । जहाँ भारी हिमपात र १२० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको...

संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखद्वारा इरानी विद्यालयमा भएको आक्रमणको अनुसन्धान निष्कर्षमा पुर्‍याउन आग्रह

संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखद्वारा इरानी विद्यालयमा भएको आक्रमणको अनुसन्धान निष्कर्षमा पुर्‍याउन आग्रह

संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले अमेरिकालाई इरानको एउटा प्राथमिक विद्यालयमा भएको आक्रमणको अनुसन्धान तत्काल निष्कर्षमा पु¥याउन र त्यसका...

बन्ने भयो कृष्णबहादुरको घर : ‘गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ’

बन्ने भयो कृष्णबहादुरको घर : ‘गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ’

इलाम । हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला की भन्ने चिन्ता सुरु हुन्छ । वर्षापछि छानोबाट झर्ने...