मुख्य समाचार

काठमाडौं ८ बाट विराजभक्तले गराउनुभयो उम्मेदवारी दर्ता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट काठमाडौँ-८ मा विराजभक्त श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ।

मंगलबार नागार्जुनस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको हो। उहाँ यो क्षेत्रमा दोस्रोपटक प्रतिस्पर्धामा उत्रिनुभएको हो।

२०७९ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित हुनुभएको छ। उहाँ केही महिना युवा तथा खेलकुदमन्त्री पनि हुनुभएको छ।

सम्बन्धित समाचार

बन्ने भयो कृष्णबहादुरको घर : ‘गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ’

बन्ने भयो कृष्णबहादुरको घर : ‘गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ’

इलाम । हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला की भन्ने चिन्ता सुरु हुन्छ । वर्षापछि छानोबाट झर्ने...

ओली र लेखकलाई अदालत लगिँदै

ओली र लेखकलाई अदालत लगिँदै

काठमाडौँ। पक्राउ पर्नुभएका पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश...

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

काठमाडौं। जनकपुरधामस्थित इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ। शनिबार जनकपुरधामको मिल्स एरियास्थित दुर्गा ट्रेडलिंक पसलमा...

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...