उम्मेदवारी फिर्ता लिदै आशिका
काठमाडौं । रास्वपाबाट धादिङ-२ मा उम्मेदवार बनेकी आशिका तामाङले उम्मेदवारी फिर्ता लिने हुनुभएको छ। उम्मेदवारी फिर्ता लिनेबारे उनले जिल्ला निर्वाचन कार्यालयमा इमेल गरेको बुझिएको छ । तामाङले आफू उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा गर्न धादिङ हिँडेको बताउनुभयो।
‘मैले फोन र इमेल गरिसकेको छु, शशरीर उपस्थित हुनुपर्छ भन्नुभएकाले अहिले जाँदैछु,’ उहाँले भन्नुभयो।
आशिकाले उम्मेदवारीबाट पछि हट्नुको कारण भने खुलाउन चाहनुभएन । आज उहाँ निर्वाचन आयोगमा पनि पुगेर परामर्श गरेको बुझिएको छ ।
ताजा अपडेट
-
१.
उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह
-
२.
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
-
३.
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
-
४.
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
-
५.
औद्योगिक रूपान्तरणमा केन्द्रित अफ्रिका इनर्जी इन्डाबा २०२६ केप टाउनमा शुरु
ट्रेन्डिङ
सम्बन्धित समाचार
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
निर्वाचनविरोधी गतिविधिमा संलग्न १७६ पक्राउ
काठमाडौं। देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका...
उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन आयोगको अनुरोध
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन अनुरोध गरेको छ। आयोगले निर्वाचन लोकतन्त्रको अभिन्न अङ्ग मात्र नभएर...
सर्लाहीमा खटिएका मतदान अधिकृतको मृत्यु
काठमाडौं। प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका एक मतदान अधिकृतको मृत्यु भएको छ । सर्लाहीको पर्सा...




