सुदन गुरुङलाई `सुरक्षा थ्रेट´
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट गोरखा–१ का उम्मेदवार सुदन गुरुङले सुरक्षा माग गर्नुभएको छ।
रास्वपा गोरखाले जिल्ला प्रशासन कार्यालयसँग पीएसओसहितको सुरक्षा दिन माग गरेको हो।
प्रशासनलाई लेखेको पत्रमा ‘गोप्य सूचना अनुसार हातहतियार सहित केही व्यक्तिहरूको समूहबाट व्यक्तिगत रुपमा सुदन गुरुङलाई सुरक्षा थ्रेट बढेको हुँदा आवश्यक पीएसओ सहित सुरक्षा व्यवस्था प्रदान’ गर्न आग्रह गरेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...
वन अतिक्रमण गरी बनाइएका पाँच दर्जन छाप्रो भत्काइयो
सर्लाही। सर्लाहीको हरिवन नगरपालिका–६ र ७ अन्तर्गत चारलिकस्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी बनाइएका पाँच दर्जनभन्दा...




