कति छ काठमाडौंको तापक्रम?
काठमाडौं। आज (शुक्रबार) काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ६.३ डिग्री सेल्सियस छ।
यद्यपि यो सुरुवाती मापन हो। आजको खास न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउँछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अहिलेभन्दा केही घट्ने सम्भावना हुन्छ।
हिजो (बिहीबार) पनि सुरुवातमा ५.४ डिग्री सेल्सियस देखिएको काठमाडौँको न्यूनतम तापक्रम पछि आधिकारिक मापनमा ५.१ डिग्री सेल्सियस कायम भएको थियो।सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
-
२.
सेनाले प्रहरीलाई फिर्ता गर्ने शर्तमा दिने भो ३ हजार हतियार
-
३.
प्रचण्डसँग ओलीले चुनावी सहकार्य गर्ने कुरा मिथ्या हो : झाँक्री
-
४.
लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा
-
५.
विदेशी मुद्राको सञ्चिति निरन्तर बढ्दो
सम्बन्धित समाचार
धनुषामा युवती मृत फेला, हत्या आशंका
काठमाडौं। धनुषाको औरही गाउँपालिकास्थित देउरी परवाहाबाट पौडेश्वर जाने बाटोमा एक युवती मृत फेला परेकी छन्। शुक्रबार सडकछेउमा युवतीको शव...
जन्तीबस दुर्घटना : मृतकका परिवारलाई जनही १/१ लाख दिने प्रदेश सरकारको निर्णय
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले बिहीवार राति बैतडीको पुर्चौंडीमा भएको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई मानवीय सहायतास्वरुप जनही एक लाख...
बैतडी बस दुर्घटनाप्रति ओली स्तब्ध
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बैतडी जिल्लाको पुर्चौडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। अध्यक्ष...
निर्वाचन तोकिएकै मितिमा हुन्छ, शान्तिपूर्ण हुन्छ ; निर्वाचन आयोग
काठमाडौं। निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनिसकेको बताउनुभएको छ। उहाँले ढुक्कसँगले मतदान गर्न...




