अल्का अस्पतालमा बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाडौँ। अल्का अस्पतालले वाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसरमा वाथरोग सम्बन्धी वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । आईतवारदेखि सञ्चालन भएको शिविर माघ २७ र २९ गते अस्पताल परिसरमा आयोजना गरिने अस्पतालका प्रशासन प्रमुख भगवान केसीले जानकारी दिनुभयो ।
शिविरमा बाथरोगसँग सम्बन्धित युरिक एसिड, आरएफ ९¥युमाटोइड फ्याक्टर०, एन्टि–सीसीपी, ईएसआर, सीआरपी लगायतका प्रयोगशाला परीक्षण निःशुल्क गरिँदै आएको उहाँले जानकारी दिनुभयो ।
ताजा अपडेट
-
१.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
२.
गोदावरीका दुई इन्जिनियरविरुद्ध करिब दुई करोड बिगोसहितको भ्रष्टाचारको मुद्दा दायर
-
३.
रामेछाप बस दुर्घटना : १२ जनामध्ये ११ मृतकको सनाखत
-
४.
प्रहरी हवल्दारको हत्याको अभियोगमा तीन जना पक्राउ, चार जना फरार
-
५.
क्याप चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका कोइरालाका यस्ता छन् एजेण्डा
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
५० वर्ष प्रकाशित पत्रिकालाई काउन्सिलले सम्मान गर्ने
-
३.
चुनावमा घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगको आग्रह
-
४.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
५.
कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु, चालक फरार
सम्बन्धित समाचार
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
काठमाडौँ। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी खोप व्यवस्थित रुपमा अघि बढाउन मातहतका सबै पक्षलाई निर्देशन...
स्वास्थ्य बीमा बन्द गर्न दिनु हुँदैन : प्रदीप पौडेल
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौंँ ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफू नेतृत्वमा रहँदा प्रतिबद्धताअनुसार सुधार...
पर्वतका ९५० किशोरीलाई एचपिभी खोप लगाइने
पर्वत। जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ ९एचपिभी० खोप लगाइने भएको छ । जिल्लाका ६१ वटा...
यथास्थितिमा स्वास्थ्य बीमा कार्यक्रम चल्न सक्दैनः स्वास्थ्यमन्त्री गौतम
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले यथास्थितिमा स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन नसकिने बताउनुभएको छ । बुधवार स्वास्थ्य...




