मुख्य समाचार

एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने

काठमाडौं। शिक्षा मन्त्रालय अन्तर्गत दर्ता भएका र नविकरणको लागि कागजात बुझाएका सबै शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) हरुले अनलाइनबाटै नविकरणको प्रमाणपत्र डाउनलोड गर्न सक्ने भएका छन्।

शैक्षिक परामर्श शाखाका प्रमुख तथा शिक्षा मन्त्रालयका उपसचिव सेमन्त कोइरालाका अनुसार शिक्षा मन्त्रालयअन्तर्गत दर्ता भएका परामर्श संस्थाहरुको नविकरण धमाधम भईरहेको छ कतिले प्राप्त पनि गरिसकेका  छन्र बाँकीले  क्रमश: एक साताभित्र लिइसक्ने कोइरालाले जानकारी दिनुभयो।

नियम बमोजिमका कागजात बुझाउन बाकी सस्थाहरुलाई कागजात बुझाउन पनि आग्रह गरिएको छ। साबिककै पोर्टल लगिन गरि डाउनलोड गर्न सकिने छ।

यो प्रक्रिया संगै शैक्षिक परामर्श क्षेत्रको अनुमतिपत्र लिने काम धेरै सहज भएको छ र सम्पूर्ण व्यवसायीहरुले मन्त्रालयको यस किसिमको प्रविधि मैत्री कामको प्रशंसा गरेका छन्।

सम्बन्धित समाचार

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

काठमाडौं। लतिलपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट विचौलियाको आरोपमा १५ जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, ललितपुर र प्रहरी...

संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। सरकारले संघीय संसदको अधिवेशन चैत १९ गते बोलाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदका दुवै...

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...