कांग्रेसले बुधबार जनकपुरमा गर्दैछ निर्वाचनको पहिलो आमसभा
काठमाडौं। नेपाली कांग्रेसले बुधबार जनकपुरमा सभा गर्दैछ। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले भोलिदेखि देशव्यापी सभा गर्न लागेको हो।
जनकपुरको सभालाई सभापति गगन थापाले सम्बोधन गर्नुहुनेछज । जनकपुरको सभालाई प्रतिज्ञा सभा पनि भनिएको छ।
यही सभामा कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गर्नेछ। कांग्रेसले यसपालिको घोषणापत्रलाई प्रतिज्ञा पत्र भनेको छ।
कांग्रेस मधेस प्रदेश समितिले मंगलबार पत्रकार सम्मेलन गरी भोलिको सभाका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
-
५.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
सम्बन्धित समाचार
अपडेट : पैदलयात्री कुट्ने कारचालकमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप
काठमाडौँ। काठमाडौँको नारायणगोपाल चोकमा पैदलयात्रुलाई कुट्ने कार चालकमाथि अनुसन्धान गर्न ७ दिनको म्याद थप गरिएको छ। सामाजिक सञ्जालमा आज...
वडाध्यक्षले चलाएको गाडीमा ठोक्किदा मृत्यु
धनगढी। कैलालीको कैलारी गाउँपालिका–७ का वडा अध्यक्ष दीपेन्द्र बमले चलाएको गाडीमा विपरित दिशाबाट आएको मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु...
नेप्सेमा गिरावट
काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...
आसन्न निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो पार्टी बन्छः अग्निप्रसाद सापकोटा
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता अग्नीप्रसाद सापकोटाले आसन्न निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दावी गर्नुभएको छ । मंगलवार...




