मुख्य समाचार

बसबाट खसेर वृद्धाको मृत्यु

काठमाडौँ। काठमाडौँको पेप्सीकोलामा बसबाट खसेर वृद्धाको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका- ३२ जडिबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा ४ ख ५७५४ नम्बरको बसबाट खसेर दोलखाको चरिकोट घर भएकी ६५ वर्षीया रामकुमारी भुजेलको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भुजेलको उपचारका क्रममा आज अन्नपूर्ण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार

घरभित्र पसेको चितुवाको उद्धार

घरभित्र पसेको चितुवाको उद्धार

काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित घरभित्र पसेको चितुवाको उद्धार गरिएको छ। काठमाडौँ डिभिजन वन कार्यालयको टोलीले ‘डार्ट’ गरेर चितुवाको...

भदौ २३ पछि भदौ २४ भएको हो : रास्वपा

भदौ २३ पछि भदौ २४ भएको हो : रास्वपा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रामप्रसाद भट्टराईले भदौ २३ को घटनापछि भदौ २४ गतेको विध्वंस भएको बताएका छन्।आइतवार काठमाडौँमा...

एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा

एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी किर्तिपूर नगरपालिकाका पूर्व मेयर रमेश मर्हजन र वडा नं. ६ का पूर्व...

सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍योः मन्त्री इङ्नाम

सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍योः मन्त्री इङ्नाम

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा। डा। कुमार इङ्नामले सरकारी सेवा प्रभावकारी नभएका कारण नेपाली नागरिकहरू...