‘म भ्रष्टाचार गर्न आएको हुँ’ भन्ने बाक्य भाइरल भएपछि आशिकाले माग्नुभयो माफी
काठमाडौँ। धादिङको चुनावीसभामा रास्वपाकी उम्मेदवार आशिका तामाङले सम्बोधनका क्रममा प्रयोग भएको ‘म भ्रष्टाचार गर्न आएको हुँ’ भन्ने बाक्य भाइरल भएपछि आजै माफी माग्नुभएको छ।
चुनावी दौडमा आफू थाकेको र सभापति रवि लामिछाने पनि आउने कार्यक्रम रहेको अवस्थामा आफूले शब्द ठम्याउन नसकी ‘भ्रष्टाचार अन्त्य गर्न’ भन्नुपर्नेमा उक्त शब्द छुटेको भन्दै माफी माग्नुभएको हो।
उहाँले सामाजिक सञ्जालमार्फत अब गल्ती नगर्ने प्रतिबद्धता पनि जनाउनुभएको हो।
ताजा अपडेट
-
१.
कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १८ गतेसम्म
-
२.
जेनजी विध्वंसमा सेनाको भूमिका सन्तोषजनक देखिएन : कार्की आयोग
-
३.
रास्वपाले जेल नफोडेको रविको निष्कर्ष, भीडले ठेलेर बाहिर निस्केको दाबी
-
४.
राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू
-
५.
असामान्य स्थितिमा निर्वाचन गराउनु चुनौतीपूर्ण थियो : प्रधानमन्त्री
ट्रेन्डिङ
सम्बन्धित समाचार
कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १८ गतेसम्म
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १८ गतेसम्मका लागि तय भएको छ। बुधबारको कांग्रेस केन्द्रीय कार्यसमिति...
असामान्य स्थितिमा निर्वाचन गराउनु चुनौतीपूर्ण थियो : प्रधानमन्त्री
काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताउनुभयो। बुधवार निर्वाचन आयोगले आयोजना...
‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’
काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...
रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन
काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन करिव दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई...




