मुख्य समाचार

कांग्रेसमा समाहित भयो बीपी कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको छ । कांग्रेसले गरेको चुनावी सभाको क्रममा कांग्रेस (बीपी) समाहित भएको सभापति गगन थापाले जानकारी गराउनुभयो।

सामाखुसीमा भएको चुनावी सभामा बोल्ने क्रममा सभापति थापाले कांग्रेस (बीपी)सँग एकता भएको जानकारी गराउनुभयो। कांग्रेस (बीपी) को नेतृत्वमा सुशीलमान शेरचन हुनुहुन्छ ।

पूर्वसभापति शेरबहादुर देउवासँग विवाद बढ्दै गएपछि डडेलधुराका पूर्व सभापति कर्ण मल्लले कांग्रेस छोडेर कांग्रेस (बीपी) मा आबद्ध हुन्।

डडेलधुरा कांग्रेसले बीपी कांग्रेसलाई पुरानै पार्टीमा फर्कन अपील गरेको थियो । कांग्रेससँग एकता गर्नका लागि मल्ल सहमत हुनुभएको थियो।

सम्बन्धित समाचार

निर्वाचनका लागि ११ दल र एक हजार ८६५ उम्मेदवारले मात्र खोले बैंक खाता

निर्वाचनका लागि ११ दल र एक हजार ८६५ उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौँ। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार...

सिंहदरबार जलाउनेलाई मुद्दा चलाउने निर्णय

सिंहदरबार जलाउनेलाई मुद्दा चलाउने निर्णय

काठमाडौँ । उच्च सरकारी वकिल कार्यालय पाटनले सिंहदरबार जलाएको अभिव्यक्ति दिएका आराेपी महेन्द्र गौतममाथि मुद्दा चलाउने निर्णय गरेको छ...

`बालेनमाथि गोली प्रहार´भन्दै अपवाह फैलाउने पक्राउ

`बालेनमाथि गोली प्रहार´भन्दै अपवाह फैलाउने पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा भ्रामक सूचना सम्प्रेषण गरी समाजमा नकारात्मक तथा गलत सूचनाहरू प्रवाह गर्ने व्यक्ति पक्राउ परेका...

नेप्से ०.७२ प्रतिशतले बढ्यो

नेप्से ०.७२ प्रतिशतले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.२७ अङ्कले बढेर दुई हजार ६७४.२ को बिन्दुमा कायम भएको छ। यो ०.७२...