मुख्य समाचार

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ। इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल दलित मुक्ति मोर्चा’ले राजधानीमा प्रदर्शन गर्ने भएको छ । मोर्चाले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गर्दै ‘विरोध तथा खबरदारी कार्यक्रम’ आयोजना गर्न लागेको हो ।

आइतबार दिउँसो काठमाडौँको माइतीघर मण्डलामा आयोजना गरिनेछ । इनिशाको न्यायका लागि दबाब दिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न अधिकारकर्मी र सरोकारवालाहरूको सहभागिता रहने जनाइएको छ ।

दलित अधिकारका क्षेत्रमा क्रियाशील मोर्चाले यस घटनालाई गम्भीर रूपमा लिँदै दोषी उम्कन नपाऊन् भनी सरकारको ध्यानाकर्षण गराउन सडक प्रदर्शनको बाटो रोजेको बताएको छ ।

सम्बन्धित समाचार

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौँ। सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार...

प्रधान सम्पादक नियुक्तिका लागि कान्तिपुरले गर्‍यो दरखास्त आह्वान

प्रधान सम्पादक नियुक्तिका लागि कान्तिपुरले गर्‍यो दरखास्त आह्वान

काठमाडौँ। कान्तिपुर मिडिया ग्रुपले कान्तिपुर दैनिकको प्रधान सम्पादक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। यसअघिका प्रधान सम्पादक उमेश चौहानले...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित बागवानीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९आइतबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...