ईदमा गृहले दियो शनिबार सार्वजनिक बिदा
काठमाडौं। नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा आज जारी विज्ञप्तिमा सो जानकारी दिइएको हो।
मन्त्रालयले नेपाल राजपत्रमा ईदको बिदा दिने प्रबन्ध गरिएको र मुस्लिम आयोगबाट प्राप्त जानकारीबमोजिम यही चैत ७ गते शनिबार उक्त पर्व पर्ने भएकाले स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी एवं नेपालीहरूमा शुभकामना दिएको छ। रासस
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ठूलो परिमाणको लागुऔषधसहित १ पक्राउ
काठमाडौं। जिल्ला प्रहरी कार्यालय कास्कीले ठूलो परिमाणको लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ सैनिक...
वर्षाले काठमाडौंका सडकमा जाम
काठमाडौँ। काठमाडौँमा हुरीबताससहितको वर्षा जारी रहँदा शहरका विभिन्न सडकखण्डमा ट्राफिक जाम बढेको छ। वर्षाका कारण माइतीघर, पुतलीसडक र तीनकुनेलगायत...
सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह
काठमाडौ। करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा शङ्कास्पद सुटकेस फेला पर्यो । खोलेर हेर्दा उक्त सुटकेसमा महिलाको...
दक्षिण कोरियाको कारखानामा आगलागीः १४ जना बेपत्ता, २१ गम्भीर घाइते
दक्षिण कोरियामा शुक्रबार एक कारका पाट्र्स उत्पादन गर्ने कारखानामा भीषण आगलागी हुँदा कम्तीमा १४ जना बेपत्ता भएका छन् भने...




