एमालेको कार्यवाहक अध्यक्षमा बादल
काठमाडौं । एमालेले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापालाई दिएको छ ।
अध्यक्ष केपी शर्मा ओली ज्यानसम्बन्धि मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेका उहाँ हिरासतबाट बाहिर नआउँदासम्मका लागि उहाँलाई कार्यवहाकको जिम्मेवारी दिएको हो । ‘म हिरासतबाट मुक्त नहुँदासम्मका लागि कार्यवाहकको जिम्मेवारी दिएको छु,’ ओलीले थापालाई लेखेर दिएको पत्रको व्यहोरा उद्धृत गर्दै एमाले नेता ऐन महरले भन्नुभयो।
आजै बसेको संसदीय दलको बैठकले थापालाई संसदीय दलको नेतामा पनि चयन गरेको हो ।
संसदीय दलको नेता चयन भएपछि थापाले संसदको अंकगणित कम भए पनि जनमतका हिसाबले प्रतिपक्षीहरू धेरै ठूलो रहेको दाबी गर्नुभयो।
एमालेको गत महाधिवेशनबाट थापा उपाध्यक्ष बन्नुभएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
महेश बस्नेतविरुद्धको रिट खारेज
काठमाडौँ। उच्च अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज हुने फैसला सुनाएकाे छ । बस्नेतविरुद्ध जबर्जस्ती करणीको...
इरानविरुद्धको युद्धको खर्च व्यहोर्न अरब राष्ट्रहरूलाई आग्रह गर्न ट्रम्प ‘धेरै इच्छुक’: ह्वाइट हाउस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानविरुद्ध जारी अमेरिका–इजरायल युद्धको खर्च व्यहोर्न अरब राष्ट्रहरूलाई आह्वान गर्न ‘निकै इच्छुक’ रहेको ह्वाइट हाउसकी...
डढेलोका घटनाहरू बढ्दै जाँदा माथिल्लो थाइल्याण्डमा वायु प्रदुषणको चपेटा
थाइल्याण्डको माथिल्लो भागका केही क्षेत्रमा वायु प्रदूषण सोमवार पनि हानिकारक स्तरमा रहेको छ । जसले गर्दा स्वास्थ्य चेतावनी जारी...
तनहुँमा ट्याक्टर र माइक्रो बस दुर्घटनाः बालकको मृत्यु, १० जना घाइते
तनहुँ। तनहुँका छुट्टाछुट्टै स्थानमा भएका दुई सवारी दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ भने १० जना घाइते भएका...




