प्रमुख खवर

नेक्सस एजुकेशनले आगामी माघ १० मा बनेपामा बृहत शैक्षिक परामर्श मेला गर्ने

काठमाडौँ। प्रतिष्ठित कन्सल्टेन्सी नेक्सस एजुकेसनलले बनेपाको चार दोबाटो चोकमा आउँदो माघ १० मा विभिभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिलाई राखेर वृहत् परामर्श मेला गर्ने भएको छ।

कन्सल्टेन्सीले विभिन्न विश्वविद्यालयका विद्यार्थी र अभिभावकलाई राखेर वृहत परामर्श मेला गर्ने संस्थाका अध्यक्ष विष्णु खड्काले बताए। मेलाको संयोजन र व्यवस्थापन लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पुर्याएका संस्थापन काभ्रे शाखाका प्रमुख विकाश बजगाईंले गर्ने जनाइएको छ।

कार्यक्रम बिहान ११ बजे देखि ३ बजे सम्म चल्ने छ। मेलामा भाग लिने मेधावी विद्यार्थीले विश्व विद्यालयको नियमानुसार अधिकतम शत प्रतिशत सम्म छात्रवृति प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ।

देशभरका विभिन्न शाखामा साताब्यापी शैक्षिक मेला गर्दै आएको संस्थाले झापाको विर्तामोडमा ठूलो सफलता प्राप्त गरेको जनाएको छ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...