मुख्य समाचार

एमाले अध्यक्ष ओलीलाई उपराष्ट्रपति यादवको समवेदना

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना प्रकट गर्नुभएको छ। मंगलबार ओली निवास गुण्डु पुगेर उपराष्ट्रपति यादवले पितृशोकमा रहेका ओलीलाई समवेदना प्रकट गर्नुभएको हो।

उपराष्ट्रपति यादवले ओलीका बुबा दिवंगत मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण समेत गर्नुभएको छ। मोहनप्रसाद ओलीको गत शुक्रबार ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।

 

सम्बन्धित समाचार

सलमान खानका बुवा डिस्चार्ज

सलमान खानका बुवा डिस्चार्ज

बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं। सेयरबजार आज १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्ज -नेप्से)का अनुसार सूचक ०.४८ प्रतिशतले बढेको...

पूर्वमन्त्री श्रेष्ठविरुद्धको मुद्दामा पेसी तोकियो

पूर्वमन्त्री श्रेष्ठविरुद्धको मुद्दामा पेसी तोकियो

काठमाडौँ। पूर्वमन्त्री रञ्जिता श्रेष्ठविरुद्धको लिचीबारी घुस प्रकरण सम्बन्धी भ्रष्टाचार मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ। सर्वोच्च अदालतका...

जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्न डोलप्रसाद अर्यालको आग्रह

जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्न डोलप्रसाद अर्यालको आग्रह

ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह...