मुख्य समाचार

टीयू लायन्स बल्ड ट्रान्सफ्युजन र रिसर्ज सेन्टरको उपाध्यक्षमा चुनिए मनबहादुर रोकाले पूरा गर्ने छन् यी प्रतिबद्धता

काठमाडौँ। लामो समयदेखि समाजसेवामा रहेका एवं लायन्स क्लव इन्टरनेसनल ३२५ का पास्ट इन्टरनेसनल काउन्सिल चेयर पर्सन समेत भइसकेका मनबहादुर रोकाले टीयू लायन्स बल्ड ट्रान्सफ्युजन र रिसर्ज सेन्टरको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

विगतबाटै टीयूमा बल्ड ट्रान्सफ्युजनको पक्षमा आवाज उठाउने रोका आफ्नो उम्मेदवारी टीयू लायन्सलाई सवल र सशक्त बनाउन दिएको बताइरहेका छन्। यदि आफू उपाध्यक्षमा चुनिए टीयूमा क्यालिटी ब्लड पाइने स्थान बनाउने र  छिटोछरितो ब्लड पाइने स्थान बनाउने  प्रतिबद्धता छ।

Lions Clubs International 325 I का Pro In chief And TU Blood bank founder member विष्णु भण्डारीले टीयू ब्लड बैंकमा रोकाको नेतृत्व अपरिहार्य रहेको बताउँछन्। उनी टीयू बल्डको मात्र नभई समग्र लायन्सकै उन्नतिमा लाग्ने व्यक्ति भएको भन्दै रोकाले आफ्नो अमूल्य समय लायन्समा खर्चिएको बताउँछन्।

यस्ता छन् उनका प्रतिबद्धता
१. हरेक बैठकहरुमा सहभागी हुने छु र परियोजना चुस्त संचालन गर्न अहं भूमिका खेल्ने छु!
२. मेरो उम्मेदवारी मैले के गरे भनेर ठुला ठुला गफ गर्ने भन्दा माथि उठेर सवै अग्रजहरु, यो संस्थाका सवै संस्थापकहरु र सवै लायन्सहरुले “हाम्रो यस्तो प्रतिष्ठित” परियोजना छ भनेर गर्व गर्न लायक सँस्था बनाउने उद्देस्य छ मेरो!!! बिगत धेरै बर्ष देखि लागि रहेको छु र लागि रहने छु !
३. नैतिकवान, निष्ठावान बनि निरन्तर मेरो योगदान हरपहल, हर समय यो परियोजनाका हुने छ!
४. संस्थाको नियम, बिधि र बिधानको परिधिमा रही “मेरा योगदानहरु” निरन्तर रहने छन!
५. संस्था अझै मजबुत र निरन्तर संचालनार्थ “अर्थ” अझै आवश्यक छ र “अर्थ”जुटाउन मेरो अहं भूमिका रहने छ!
६. यो संस्थामा परियोजना ल्याउन अहं भूमिकासंगै अझै परियोजनाहरु ल्याउनु छ र अन्य संघ संस्था, सरकारी निकायबाट परियोजना ल्याउन मेरो महत्वपूर्ण भूमिका रहने छ !
७. अधिबेशनमा यस्ता प्रतिबद्दता गर्ने अनि पद लिय पश्चात “मेरो निरन्तर योगदान” भयन भने म आफै महसुस गरि नैतिकवान बनि छाडेर अन्य साथीहरुलाई मार्ग प्रसस्त गर्ने छु र सवै साथिहरुले खबरदारी गर्नु हुन, सुझाव दिनु हुन समेत हार्दिक अनुरोध गर्दछु !

सम्बन्धित समाचार

इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग

इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौँ । सुर्खेतकी इनिशा विकको बलात्कारपछि भएको हत्याको विरोधमा दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौं उपत्यकाका क्याम्पसभरि अखिल क्रान्तिकारीले...

जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ

जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ

काठमाडौँ। नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले देश र जनताको हितमा हुने सबै निर्णयमा अब बन्ने सरकारलाई पार्टीले पूर्णरुपमा समर्थन...

ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ

ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ

इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट संकेत दिएका छन्। उनले आफ्ना निकट सल्लाहकारलाई...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...