मुख्य समाचार

उद्योग वाणिज्य महासंघको साधारणसभा र निर्वाचन २९ र ३० गते

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा र निर्वाचन यही चैत २९ र ३० गते हुने भएको छ।

बिहीबार बसेको महासंघको कार्यकारिणी समितिको बैठकले साधारणसभा र निर्वाचन कार्यतालिका टुंगो लगाएको हो।

महासंघका कोषाध्यक्ष भरतराज आचार्यले भन्नुभयो, ‘साधारणसभा र निर्वाचन मिति आजको बैठकले टुंगो लगाएको छ। यसअनुसार २९ र ३० गतेका लागि मिति तोकिएको छ।’

उहाँका अनुसार प्रदेश महासंघको प्रदेशसभा एवं अधिवेशन २५ गतेभित्र सम्पन्न गर्ने निर्णय भएको छ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको शपथ चैत १३ मा

प्रधानमन्त्रीको शपथ चैत १३ मा

काठमाडौँ। प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको शपथको मिति तय भएको छ । रास्वपाका सभापति रवि लामिछाने,...

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को...

अधिवेशन स्थगित गर्न राखेपले लेख्यो एन्फालाई पत्र

अधिवेशन स्थगित गर्न राखेपले लेख्यो एन्फालाई पत्र

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निर्वाचन स्थगित गरी जानकारी दिन पत्र पठाएको छ।...

ऊर्जा संरचना आक्रमणले चर्कियो मध्यपूर्व युद्ध

ऊर्जा संरचना आक्रमणले चर्कियो मध्यपूर्व युद्ध

मध्यपूर्वमा जारी युद्ध ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमणसँगै थप गम्भीर मोडमा पुगेको छ। कतारको प्रमुख ग्यास हब रस लाफानमा इरानी...