मुख्य समाचार

कांग्रेस बैठकको अध्यक्षता विश्वप्रकाशले गर्ने

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको सभापतित्व उपसभापति विश्वप्रकाश शर्माले गर्ने हुनुभएको छ।

आज दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको सभापतित्व उपसभापति शर्माले गर्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताउनुभयो।

सभापति गगन थापाले पदबाट राजीनामा दिएकाले उपसभापति विश्वप्रकाश शर्माले बैठकको सभापतित्व गर्ने तय भएको हो। बैठकमा उपसभापति शर्माले सभापति थापाको राजीनामा छलफलका लागि प्रस्तावका रूपमा पेश गर्ने जानकारी दुलालले दिनुभयो।

सम्बन्धित समाचार

सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह

सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह

काठमाडौ। करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा शङ्कास्पद सुटकेस फेला पर्‍यो । खोलेर हेर्दा उक्त सुटकेसमा महिलाको...

दक्षिण कोरियाको कारखानामा आगलागीः १४ जना बेपत्ता, २१ गम्भीर घाइते

दक्षिण कोरियाको कारखानामा आगलागीः १४ जना बेपत्ता, २१ गम्भीर घाइते

दक्षिण कोरियामा शुक्रबार एक कारका पाट्र्स उत्पादन गर्ने कारखानामा भीषण आगलागी हुँदा कम्तीमा १४ जना बेपत्ता भएका छन् भने...

वर्तमान कार्यसमिति भंग गरेर महाधिवेशन जान कांग्रेसलाई केदार कार्कीको अनुरोध

वर्तमान कार्यसमिति भंग गरेर महाधिवेशन जान कांग्रेसलाई केदार कार्कीको अनुरोध

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता केदार कार्कीले पार्टीको वर्तमान केन्द्रीय समिति भंग गर्न सुझाव दिनुुभएको छ। उनले...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...