मुख्य समाचार

इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौँ । सुर्खेतकी इनिशा विकको बलात्कारपछि भएको हत्याको विरोधमा दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौं उपत्यकाका क्याम्पसभरि अखिल क्रान्तिकारीले खबरदारी प्रदर्शन गरिएको छ। बिहिबार इनिशाको न्यायका लागि दबाब दिँदै अखिल क्रान्तिकारीले उपत्यकाका क्याम्पस वरिपरि प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले समाजमा बढ्दै गएको जघन्य अपराध नियन्त्रण गर्न र पीडित परिवारलाई तत्काल न्याय दिलाउन सरकारसँग माग गरेका छन्।

उनीहरूले पछिल्लो समय महिला र बालबालिकामाथि हुने हिंसाका घटना बढेको भन्दै राज्य मौन बस्न नहुने चेतावनी दिएका छन्। पीडित परिवारले न्याय नपाएसम्म र अपराधीले कानुनी सजाय नपाएसम्म आन्दोलन नरोकिने अखिल क्रान्तिकारीको केन्द्रिय उपमहासचिव तथा उपत्यका इन्चार्ज निरोज श्रेष्ठले बताउनुभयो।

उपत्यका भित्र रहेका अस्कल क्याम्पस , जनप्रशासन क्याम्पस , महेन्द्ररत्न क्याम्पस , कसमस कलेज , पाटन बहुमुखी क्याम्पस , आर आर क्याम्पस , नेपाल ल क्याम्पस , कोटेश्वर क्याम्पस का विद्यार्थीहरुले अखिल क%8

सम्बन्धित समाचार

जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ

जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ

काठमाडौँ। नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले देश र जनताको हितमा हुने सबै निर्णयमा अब बन्ने सरकारलाई पार्टीले पूर्णरुपमा समर्थन...

ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ

ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ

इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट संकेत दिएका छन्। उनले आफ्ना निकट सल्लाहकारलाई...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ। आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बिहीबार बिहान ८ बजेर ३२ मिनेट जाँदा दार्चुलाको मुराइ आसपासको...