बुधबार, माघ २३, २०८१
English
Follow us:

गण्डकी प्रदेशमा भोलि प्रदेश स्थापना दिवस, सार्वजनिक बिदा

गण्डकी प्रदेशमा भोलि प्रदेश स्थापना दिवस, सार्वजनिक बिदा

  • खबर सेवा

  • सोमवार, माघ २१, २०८१

  • 52
    SHARES
गण्डकी प्रदेशमा भोलि प्रदेश स्थापना दिवस, सार्वजनिक बिदा

काठमाडौँ। गण्डकी सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको स्थापना दिवसको अवसरमा मंगलबारका दिन प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology