सभामुखको शपथ आइतबार
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी)ले पद तथा गोपनीयताको शपथ आइतबार(चैत २२) लिने हुनुभडछ ।
राष्ट्रपति कार्यालय शीतल निवासबाट प्राप्त जानकारीअनुसार सभामुख अर्यालको शपथ आइतबार दिउँसो साढे २ बजेका लागि तय भएको छ ।
सभामुख अर्यालको शपथग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा हुनेछ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताका शपथ खुवाउनुहुनेछ ।
यसअघि शुक्रबार भएको सभामुख पदको मनोनयन दर्ताका क्रममा अर्यालको एकल उम्मेदवारी परेको थियो । सोही कारण उहाँ निर्विरोध निर्वाचित भइसक्नुभएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
संसदीय दलको राजनीतिमा हस्तक्षेप थिएन, सञ्चारमाध्यममा आएका अभिव्यक्ति खेदजनक : एमाले
काठमाडौँ । नेकपा एमालेले चैत १८ गते सम्पन्न नेकपा (एमाले), संसदीय दल नेताको निर्वाचनका सम्बन्धमा सार्वजनिक सञ्चारमाध्यममा आएका प्रतिक्रियाहरू...
हाइस गाडीको ठक्करबाट बालकको मृत्यु
नेपालगनज। बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटेपरीमा हाइस गाडीको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ। स्थानीय पाँच वर्षीय सुगन...
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दीपा दाहाल नियुक्त
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोजपत्रकार, लेखक एवं लेक्चरर दीपा दाहाल नियुक्त हुनुभएको छ। प्रधानमन्त्रीको...
सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्यामा कडाइ
काठमाडौँ : सरकारले सरकारी र निजी अस्पतालमा १० प्रतिशत शय्या निःशुल्क गर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने निर्णय गरेपछि अस्पतालहरुले...




