मुख्य समाचार

छोरासहित आमाको शव मृत अवस्थामा फेला

काठमाडौं। जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित आमाको शव मृत अवस्थामा फेला परेको छ।

सोही ठाउँ बस्ने २५ वर्षीय सरिता परियार र उनका छोरा कुमार परियार घर नजिकको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमृत लामिछानेले जानकारी दिनुभयो।

घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको र शवपरीक्षणका लागि प्रदेश अस्पताल दमौली ल्याइएको उहाँले बताउनुभयो। रासस

सम्बन्धित समाचार

विशेष महाधिवेशनको माग गरिए पार्टीले दबाउँछ : एमाले

विशेष महाधिवेशनको माग गरिए पार्टीले दबाउँछ : एमाले

काठमाडौँ। नेकपा एमालेले विशेष महाधिवेशनको माग गर्दै थालिएको हस्ताक्षर अभियान तत्काल नरोके पार्टीले दबाउने चेतावनी दिएको छ। एमाले कार्यवाहक...

इरान–अमेरिका तनाव : ‘सम्पूर्ण सभ्यता नै समाप्त हुने’ ट्रम्पको चेतावनी

इरान–अमेरिका तनाव : ‘सम्पूर्ण सभ्यता नै समाप्त हुने’ ट्रम्पको चेतावनी

वासिङ्टन। अमेरिका र इरानबिचको तनाव उत्कर्षमा पुगेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कठोर हमलाको चेतावनी दिनुभएको छ । स्ट्रेट...

फाप्ला क्रिकेट रंगशाला राष्ट्रिय गौरवको रुपमा अघि बढ्छ ; खेलकुदमन्त्री

फाप्ला क्रिकेट रंगशाला राष्ट्रिय गौरवको रुपमा अघि बढ्छ ; खेलकुदमन्त्री

कैलाली। धनगढीमा रहेको ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम’लाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने शिक्षा विज्ञान तथा प्रविधि,...

३३ जना बिचौलियालाई प्रहरी नियन्त्रणमा

३३ जना बिचौलियालाई प्रहरी नियन्त्रणमा

जनकपुरधा । मधेश प्रदेशका विभिन्न सरकारी कार्यालयहरूमा सक्रिय ३३ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सेवाग्राहीलाई अनुचित प्रभावमा...