मुख्य समाचार

केआईआईटीको व्यवहार र प्रकृति लम्सालको मृत्यु भएको विषयप्रति समाजवादी अखिलको प्रदर्शन

काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा घटेको घटनाको विरोधमा नेकपा निकट विद्यार्थी संगठन अखिल (समाजवादी)ले प्रदर्शन गरेको छ ।

ओडिसास्थित केआईआईटी कलेजमा भएको नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु र उनको न्यायका लागि संघर्षरत नेपाली विद्यार्थीमाथि कलेज प्रशासनले गरेको दमन, दुर्व्यवहार र निस्कासनको विरोधमा अखिल (समाजवादी) केन्द्रीय समितिले विरोध प्रदर्शन गरेको हो ।

उक्त विरोध प्रदर्शनमा अखिल (समाजवादी)ले घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारबाही तथा न्यायको माग गरिरहेका नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने कलेज प्रशासनका कर्मचारीलाई कडा कार्वाही गर्न र होस्टेलबाट अपमानजनक व्यवहार गर्दै निष्कासन गरिएका सम्पुर्ण नेपाली विद्यार्थीहरूलाई ससम्मान होस्टेल फिर्ता गराई पठनपाठनमाको व्यवस्था गर्न माग गरेको छ।

सम्बन्धित समाचार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण...

मतदान सकिएपछि निर्वाचनबारे जानकारी दिँदै आयोग

मतदान सकिएपछि निर्वाचनबारे जानकारी दिँदै आयोग

काठमाडौँ। निर्वाचन आयोगले मतदान सकिएलगत्तै साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद...

हेटौँडामा शंकास्पद वस्तु डिस्पोज

हेटौँडामा शंकास्पद वस्तु डिस्पोज

हेटौँडा। हेटौँडा उपमहानगरपालिका-६ गौरिटारस्थित सीटीईभीटी कार्यालय र श्रीकृष्ण प्रणामी मन्दिरको बिचमा सेतो कागजमा ‘डेन्जर’ लेखिएको शंकास्पद वस्तु फेला परेको छ।...