मुख्य समाचार

डीएसपी सन्तोष निरौला उत्कृष्ट प्रहरी घोषित

काठमाडौं। जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय वैदामका कार्यालय प्रमुख एवं प्रहरी नायव उपरीक्षक(डीएसपी) सन्तोष निरौँला माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।

अभियुक्त पक्राउदेखि सामाजिक अभियान चलाउने काम प्रभावकारीरूपमा सञ्चालन गरेको भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो।

निरौलाको नेतृत्वमा माघ महिनामा १४ लाख ७४ हजार चोरी भएको घटनाका दुई अभियुक्त पक्राउ गर्ने र ५ करोड लागतको ढुंगा दिने प्रलोभन देखाइ १३ लाख ठगी गर्ने ३ जनालाई पक्राउ गरिएको थियो।

साथै, समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत घरघरमा नेपाल प्रहरी अभियान सुभारम्भ कार्यक्रम २०८१ र सुरक्षित तथा अभिलेखयुक्त यात्रा विवरण ट्रयाक्सी यात्रु, लकबुक शुभारम्भ कार्यक्रम २०८१ सञ्चालन गरी प्रहरीको छवि उच्च बनाएकोमा उत्कृष्ट घोषित गरेका हुन्।

सम्बन्धित समाचार

अभद्र व्यवहार गर्ने ‘याङ्गो’ राइडर पक्राउ

अभद्र व्यवहार गर्ने ‘याङ्गो’ राइडर पक्राउ

काठमाडौं। काठमाडौँमा महिलामाथि अभद्र व्यवहार गर्ने एक ‘याङ्गो’ का राइडरलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-७, चाबहिल...

सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव

सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव

काठमाडौं। पूर्वराष्ट्रपति डा रामवरण यादवले हालैको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट प्राप्त दुई तिहाइ नजिकको जनमतलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्र, संविधान...

पेट्रोलियम पदार्थमा सहुलियत दिन प्रदीप पौडेलको आग्रह

पेट्रोलियम पदार्थमा सहुलियत दिन प्रदीप पौडेलको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर स्वरूप देशमा महँगी वृद्धिको भयावह समस्या देखिन सक्ने...

सलमान खानका बुवा डिस्चार्ज

सलमान खानका बुवा डिस्चार्ज

बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...