मुख्य समाचार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ । मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। बुधबार साँझ हेटौंडा उपमहानगर पालिका सल्लाघरीमा ना ५४ प १८७६ नम्बरको मोटरसाइकलले पैदल यात्री हेटौंडा–६ का ६१ वर्षीय कमल बहादुर बोहोरालाई ठक्कर दिएको थियो।

उनलाई थप उपचारका लागि चितवनको नयाँ मेडिकल कलेज पठाइएकोमा उनको आज विहान पौने २ बजे मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकल चालक सोही उपमनगरपालिकाका बिदुर सापकोटा फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

डोटीमा कांग्रेसका भरतबहादुर खड्का

डोटीमा कांग्रेसका भरतबहादुर खड्का

डोटी। डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन्। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको आज आएको मतपरिणाम...

फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि

फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि

काठमाडौँ। गुल्मी क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा एमाले का गोकर्ण विष्ट फेरि पछि परेका छन्। निर्वाचनको पछिल्लो...

काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित

काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित

काठमाडौँ। काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डीपी अर्याल) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।...

कास्की-२ मा रास्वपाका पौडेल विजयी

कास्की-२ मा रास्वपाका पौडेल विजयी

गण्डकी। प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार...