शुक्रबार, फाल्गुन ३०, २०८१
English
Follow us:

ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

  • खबर सेवा

  • बुधबार, फाल्गुन २१, २०८१

  • 41
    SHARES
ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्रीको सरकारी निवासमा साँझ साढे ६ बजे बस्नेगरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुने बुझिएको छ । आजको बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय हुनसक्ने एक मन्त्रीले जानकारी दिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology