शिक्षा

शिक्षक महासंघले बनायो आन्दोलनको आचारसंहिता

काठमाडौँ। नेपाल शिक्षक महासंघ अहिले आन्दोलनमा छ। विद्यालय शिक्षा विधेयक पारित गर्न दबाब दिँदै महासंघ आन्दोलनमा होमिएको हो। अब महासंघले काठमाडौँ केन्द्रित आन्दोलन गर्दैछ। आन्दोलनका लागि महासंघले ६ बुँदे आचारसंहिता जारी गरेका छन्।

देशभरका शिक्षक कर्मचारीले शनिबार राजधानी केन्द्रित आन्दोलन गर्ने कार्यक्रम यसअघि नै सार्वजनिक भइसकेको छ। जसअनुसार फागुन २४ को दिनको १ बजे काठमाडौंको माइतीघर मण्डलामा जुलुस तथा विरोधसभा आयोजना गरिनेछ।

महासंघले फागुन २४ गतेको प्रदर्शन र विरोध सभापछि राजनीतिक पार्टीका केन्द्रीय कार्यालयहरुमा दबाबपूर्ण धर्नामा सामेल हुने कार्यक्रम सार्वजनिक गरेको छ। यसैगरी पहिचानका लागि आन्दोलनको कार्यक्रममा शिक्षककर्मचारीका लागि तोकिएको पोसाकमा सहभागी हुन आग्रह गरिएको छ।

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...