बिहिबार, फाल्गुन २९, २०८१
English
Follow us:

माओवादीको अभियान रौतहटमा

माओवादीको अभियान रौतहटमा

  • खबर सेवा

  • शनिबार, फाल्गुन २४, २०८१

  • 25
    SHARES
माओवादीको अभियान रौतहटमा
सुकुटेमा मर्निङवक गर्दै प्रचण्ड। तस्बिर : प्रचण्ड सचिवालय

काठमाडौँ। नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान अन्तर्गत आज रौतहटमा विभिन्न कार्यक्रम हुँदैछन्। फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाहीहुँदै शुक्रबार साँझ रौतहट प्रवेश गरेको हो।

प्रचण्डसहितका माओवादी नेताले गरुडा नगरपालिकामा शनिबार मर्निङवाकसँगै आजको अभियान सुरु गरेका छन्। माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा चलिरहेको यो अभियानका टोली गएराति गरूडामा बास बसेको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology