स्ववियुमा स्वतन्त्ररूपमा जितेका सभापति क्रान्तिकारीमा
काठमाडौं। चितवनको चितवन ईन्जिनियरिङ कलेजको नवनिर्वाचित स्ववियु अध्यक्ष प्रज्वल अधिकारी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा प्रवेश गरेका छन्। अखिल क्रान्तिकारी र नेविसंघको समर्थनमा स्ववियु अध्यक्ष उम्मेदवार बनेका अधिकारी क्रान्तिकारीमा प्रवेश गरेका हुन्।
उक्त जित आफ्नो नभई सम्पुर्ण चितवन इन्जिनियरिङ क्याम्पस परिवारको जित भएको बताउदै क्याम्पसको गौरवशाली इतिहास पनि बन्नेमा विश्वस्त रहेको बताए।
स्ववियु निर्वाचन विजयपछि क्रान्तिकारीमा समाहित भएको बताए। स्ववियुको सभापतिको रुपमा रहि क्याम्पसको हितका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मेयर रेनु दाहालको उपस्थितिमा अखिल क्रान्तिकारीमा समाहित भएका हुन्। क्रान्तिकारीमा समाहित भएपनि संयुक्त प्यानलको प्रतिवद्धतापत्र अनुसार नै विद्यार्थीको हकहितको लागि लड्ने बताए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति
काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...
देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...
ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...
देवघाटमा देखियो घडियाल
चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...




