मुख्य समाचार

शैक्षिक परामर्श व्यवसायी महासंघको उपाध्यक्षमा गणेश शर्मा निर्वाचित

काठमाडौँ। शैक्षिक परामर्श व्यवसायी महासंघको उपाध्यक्षमा गणेश शर्मा चयन भएका छन्। लामो समय शैक्षिक क्षेत्रमा कार्यरत शर्मा यसपटक उपाध्यक्षमा निर्वाचित भएका हुन्।

कोरिया शैक्षिक परामर्श संघ (केक्यान) नेपालबाट उपाध्यक्षमा शर्मासहित सचिवमा विष्णु खड्का, केन्द्रीय सदस्यमा रमेश अधिकारी, शशीप्रसाद भट्टराई, नरेशप्रसाद सेडाइँ निर्वाचित बनेका छन्। कोरिया शैक्षिक परामर्श संघ (केक्यान) नेपालमा सहभागी सदस्यहरू महासंघमा निर्वाचित भएका हुन्।

महासंघको शनिबार काठमाडौँमा आयोजित साधारणसभा र घोषणा सभाले शर्मासहितको ५५ सदस्यीय समिति सर्वसम्मत टुंग्याएको हो। शर्मा खबर सेवा अनलाइनका प्रधान सम्पादक हुन्। शर्मालाई नवनिर्वाचित महासंघका अध्यक्ष राजेन्द्र बरालले निर्वाचित प्रमाण पत्र हस्तान्तरण गरेका थिए।

 

सम्बन्धित समाचार

दाउन्नेमा  दुर्घटना, तीन जनाको मृत्यु

दाउन्नेमा दुर्घटना, तीन जनाको मृत्यु

नवलपरासी । नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको जिल्ला...

कीर्तिमानी बन्यो डलरको भाउ

कीर्तिमानी बन्यो डलरको भाउ

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गर्नुभएको छ। उहाँले फेसवुकमा एक पोष्ट...

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

काठमाडौँ। ब्याटरले संघर्ष गर्नुपरेको खेलमा मधेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेका छन्। मधेशको...