शिक्षा

शिक्षक आन्दोलनले कक्षा १२ को परीक्षा अनिश्चित

काठमाडौँ। वर्षको कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ। राष्ट्रिय परीक्षा वोर्डले यही वैशाख ११ गतेदेखि परीक्षा सञ्चालन हुने बताएको छ। परीक्षाको अर्को मिति तोक्ने भोलि (मंगलबार) बिहान ८ बजे बोर्डको बैठक बस्ने तयारी भइरहेको छ ।

उच्चस्रोतका अनुसार केही दिनको लागि सर्ने सम्भावना रहेको छ। विद्यालय शिक्षा विधेयकको माग गर्दै शिक्षकहरू आन्दोलित बन्दा परीक्षा स्थगित भएको हो। शिक्षकहरूले शैक्षिक कार्यक्रम बहिस्कार गरेर अहिले सडक आन्दोलनमा छन्।

परीक्षा स्थगित हुँदा झन्डै ५ लाख ५३ हजार विद्यार्थी अन्योलमा परेकाछन्।

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...