राप्रपा नुवाकोटले विभिन्न माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र
काठमाडौँ। राप्रपा नुवाकोटले आज आफ्ना वन्दिनेताहरुको रिहाइ, हिन्दुराष्ट्र र संघीयताको खारेजीसहितको माग राखेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।
पार्टी कार्यालय विदुरमा भेला भइ राप्रपाका कार्यकर्ताले नारा,जुलुससहित जिल्ला प्रसासन कार्यालय पुगेर ज्ञापत्रपत्र बुझाएका हुन्। प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र प्रस्तुत गरुन्जेल राप्रपा समर्थकले कार्यालयको मुल गेटमा धर्ना समेत दिएका थिए।
पत्र बुझाएपछि राप्रपाको जुलुस कोण सभामा परिणत भयको थियो।विदुर चोकमा सम्पन्न कोण सभालाइ राप्रपा केन्द्रीय सदस्य जनकराज पाठक लगायतले सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा पाठकले राजसंस्था सहितको प्रजातन्त्र,हिन्दुअधिराज्य,संघीयताको खारेजीसहित गणतन्त्रवादी दलहरु र सरकार नवीन सहमतिको लागि तयार नभए देशले ठूलो क्षति व्यहोर्नु पर्ने बताएका थिए।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...
निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...




