मुख्य समाचार

अब्बल एसपी गोविन्द पुरीलाई जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखको जिम्मेवारी

काठमाडौं। प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीलाई चितवन जिल्लाको जिम्मेवारी दिएको छ। लामो समयदेखि सुरक्षा क्षेत्रमा काम गरेका पुरी अब्बल दर्जाका एसपी मानिन्छन्। उनी जिल्ला प्रहरी कार्यालय प्रमुखका रूपमा चितवन सरुवा भएका हुन्।

यही कारण पनि पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्लाको जिम्मेवारी पुरीलाई दिइएको छ। सरुवा सूचीको ५० औँ नम्बरमा नाम भएका राजन लिम्बुलाई झापा पठाएपछि पुरीलाई चितवनको जिम्मेवारी दिइएको हो।

पुरी यसअघि प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत थिए।

 

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...