मुख्य समाचार

दक्षिण कोरियाको भाषा अध्ययन(D-4) र स्नातक(D-2) पढन जान रोक।

काठमाडौँ। नेपाल सरकार , शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले करिब ३५ दिन देखि भाषा अध्ययन (D-4) र करिब १ साता देखि स्नातक(D-2) को लागि NOC जारि नगरेको हो।

नेपाली राजदुताबास सिऒलले मिति २०८२ बैशाख १७ गते सम्म विभिन्न पत्र मार्फत दक्षिण कोरियाको विद्यार्थीको अबस्था लाई औलाउदै भाषा अध्ययन (D-4) र स्नातक(D-2) मा अध्ययन गर्न विद्यार्थी नपठाउन निर्देशन सहित अनुरोध गरेको थियो।

कोरिया शैक्षिक परामर्श संघ नेपालले (केक्यान) एक बिज्ञप्ति जारि गर्दै संघ अध्यक्ष बिष्णु खडकाले नेपाली राजदुताबास सिऒल सपुर्ण नेपाली नागरिकको अभिभावक भएको र देखिएका समस्याको सामाधान बैज्ञानिक तवरले गर्नुको औलामा रोग लाग्दा उपचार गर्नुको साटो औला नै काटेर सामाधान खोजेको जस्तो भयो भन्ने कुरा बताउनु भयो। केक्यान यो समस्याको समाधानको लागी सरोकारवाला निकाय संग कुरा गर्दै आएको छ।

आज नै मन्त्रालय संग कार्यबाहक अध्यक्ष शशि प्रसाद भट्टराईको नेतृत्व मा मिटिंग को लागि जादै छ।

सम्बन्धित समाचार

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

काठमाडौं। जनकपुरधामस्थित इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ। शनिबार जनकपुरधामको मिल्स एरियास्थित दुर्गा ट्रेडलिंक पसलमा...

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...