शिक्षा

लायन्स क्लब अफ काठमाडौँ नेसनल बुद्धको तेस्रो वार्षिक साधारण सभा तथा निर्वाचन सम्पन्न, अध्यक्षमा विष्णु कँडेल निर्वाचित

काठमाडौं। लायन्स क्लब अफ काठमाडौँ नेशनल बुद्धको तेस्रो वार्षिक साधारण सभा तथा निर्वाचनबाट अध्यक्ष विष्णु कँडेल निर्वाचित भएका छन्। आज नेपाल हाउस हात्तिसारमा सम्पन्न साधारण सभा तथा निर्वाचनबाट कँडेल अध्यक्षमा निर्वाचित भएका हुन्।

लायन्स क्लब काठमाडौं नेशनल बुद्धका अध्यक्ष ज्ञानेन्द्र आचार्यको अध्यक्षता एवं लायन्स क्लब इन्टरनेशनल ३२५ आई डिस्ट्रक कोर्डिनेटर इलेक्ट गणेश शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि जोन ३३ का चेयर पर्सन तथा डिपाट्मेण्ट चिफ इलेक्ट सरिताकुमारी चापागाई, सस्थापक अध्यक्ष रबिन्द्र लामिछाने, प्रथम उपाध्यक्ष डा कृष्ण चन्द्र पौडेल ,सचिब विष्णु कँडेल ,सदस्यहरु देवी आचार्य, शिव शर्मा बास्तोला, कल्पना भण्री, सुमित बस्याल, सन्तोष केयाल, शशिकला सापकोटा लगायतको उपस्थितिमा नेपाल हाउस तेस्रो बार्षिक साधारण सभा तथा निर्वाचन सम्पन्न भएको छ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा दिब्यश्वरी पराजुली, सचिवमा सन्तोष चोखाल, कोषाध्यक्ष देवी आचार्य चयन भएका थिए।

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...