राजसंस्थाको माग गर्दै बालुवाटार पुगे राजावादी
काठमाडौं। राजसंस्था पुनः स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिले शनिबार पनि काठमाडौँमा प्रदर्शन गरेको छ।
समितिको अगुवाइमा बालुवाटार क्षेत्रमा प्रदर्शन भएको हो।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार राजवादीहरूले नारायणहिटी दरबार परिसरमा प्रदर्शन गर्ने तय भए पनि शुक्रबार साँझ निषेधित क्षेत्र घोषणा भएपछि शान्तिवाटिकाबाट प्रदर्शन सुरू गरेका हुन्।
शान्तिवाटिकाबाट सुरू भएको प्रदर्शन कमलादी हुँदै बालुवाटार क्षेत्र पुगेको थियो। प्रदर्शनमा राप्रपा, राप्रपा नेपाललगायतका दलका नेता कार्यकार्ता सहभागी थिए।
ताजा अपडेट
-
१.
प्रतिनिधिसभा निर्वाचन नतिजा : १०९ स्थानको गणना हुँदा ८१ स्थानमा रास्वपा अगाडि
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
ओलीभन्दा बालेन भारी मतले अगाडि
-
४.
कांग्रेसले मुस्ताङबाट खोल्यो खाता, योगेश गौचन निर्वाचित
-
५.
रास्वपाले खोल्यो खाता, काठमाडौं १ मा रन्जु र काठमाडौं ८ मा विराज विजयी
ट्रेन्डिङ
सम्बन्धित समाचार
मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि
विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...
भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। भक्तपुर–१ मा रास्वपाका उमेदवार रुकेश रन्जितको अग्रता कायमै छ। उनले ३ हजार...
रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता
काठमाडौं। रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले २ हजार ६३५ मत गणना गर्दा १ हजार...
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मोरङ । बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...




