राप्रपा नेपालले बोलायो आकस्मिक बैठक
काठमाडौं। राप्रपा नेपालले केन्द्रीय पदाधिकारी र कार्य सम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ। केहीबेरअघि अध्यक्ष कमल थापा पक्राउ परेपछि नयाँ रणनीति बनाउन राप्रपा नेपालको बैठक बस्न लागेको हो।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठक पार्टी कार्यालय सिफलमा केहीबरेपछि बस्न लागेको हो।राजसंस्था पुर्नस्थापनाका लागि आइतबार भएको आन्दोलनमा थापालाई प्रहरीले लछारपछार गर्दैै नियणन्त्रमा लिएको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि
विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...
भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। भक्तपुर–१ मा रास्वपाका उमेदवार रुकेश रन्जितको अग्रता कायमै छ। उनले ३ हजार...
रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता
काठमाडौं। रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले २ हजार ६३५ मत गणना गर्दा १ हजार...
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मोरङ । बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...




