शिक्षा

ईस्टूको अध्यक्षमा फेरि थापा, महासचिवमा उप्रेती

काठमाडौं। संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टू) को सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा होमकुमार थापा दोहोरिएका छन्। थापा यसअघि पनि अध्यक्ष थिए।

महाधिवेशनबाट भूपाल उप्रेती महासचिवमा निर्वाचित भएका छन्। उपमहासचिवमा यादव अधिकारी र श्याम कृष्ण मुकावली र अर्थ उपमहासचिवमा कुश्मिता तिवारी निर्वाचित बनेका छन्।

महाधिवेशनबाट २० सदस्यीय नयाँ कार्यसमिति बनेको छ। डा।मोतीराम फुयाँल, केशवराज पाठक र देवीदत्त पौडेल सहअध्यक्ष तथा वरिष्ठ उपाध्यक्षमा नारायण पौडेल र सरिता निरौला निर्वाचित भएका छन्।

 

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...