प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार भेटवार्ता भएको छ ।

उनीहरुबीच बालुवाटारमा आज दिउँसो भेट भएको हो ।

संघीय संसद प्रतिनिधि सभाको वर्षे अधिवेशन आह्वान, आ.व. २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम लगायतका विषयमा उनीहरुबीच भेटमा छलफल भएको जनाइएको छ ।

You might also like
Comments
Loading...