फेरि बढ्न थाल्यो कोरोना संक्रमण, एकै दिन थपिए ३२ संक्रमित
काठमाडौं । कोरोना भाइरसले विश्वलाइ नै लामो समयदेखि प्रभावित बनाएको छ । यो भाइरस नियन्त्रणका लागि बैज्ञानिकहरु लागि परेका छन् तर पनि उनीहरुको प्रयास अझै सफल हुन सकेको छ ।
तर कोरोना संक्रमणको खोप निर्माण गरी संक्रमणलाई केही नियन्त्रण गर्न भने सफल भएको छ तर पनि पूर्ण नियन्त्रण गर्न भने हम्मेहम्मे भएको छ ।
त्यस्तै नेपालमा पनि कोरोना नियन्त्रण पूर्णरुपमा हुन सकेको छैन् त्यसैले कोरोना संक्रमण दरमा कमि आएपनि कोरोना जोखिम भने कायमै रहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९४ जनाको परीक्षण गर्दा ३२ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै २३ जना डिस्चार्ज भएको र देशभर २१७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




