अधिवेशनका पर्यवेक्षक लिङ्देनले एकपक्षीय निर्णयले गरेकाे राणाकाे आरोप
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा.धवलशम्सेर जबराले अविलम्ब कार्यसम्पादन समिति बैठक बोलाउन आग्रह गरेका छन् ।
राणाले आइतवार अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर जिल्ला अधिवेशनका लागि केन्द्रीय पर्यवेक्षकहरु खटाउनेलगायतका कार्य एकैलाटी भएको भन्दै आफूहरुलाई अमान्य रहेको प्रष्ट पारेका छन् ।
राणाले अधिवेशनका लागि पर्यवेक्षक खटाउने निर्णय समझदारीका आधारमा हुनुपर्ने भन्दै विधान मिचेर गरिएको स्वेच्छाचारी निर्णय तथा कारवाहीहरु सच्याउनुपर्ने बताएका छन् । उनले यी विषयमा छलफल गर्न बैठक माग गरेका हुन्।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
देशको समृद्धिको सपनालाई कांग्रेसले मात्रै पूरा गर्न सक्छ – उपसभापति भुषाल
-
३.
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
-
४.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
५.
परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा
सम्बन्धित समाचार
रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना
रोल्पा। रोल्पामा खटिएका एक जना प्रहरी बिरामी परेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पामा खटिएका प्रहरी सहायक हवल्दार जिवन...
उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर...
प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति
काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...
देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...




