१० वर्षपछि माओवादीमा समाहित गंगानारायणलाई स्कुल विभागको उपप्रमुखको जिम्मेवारी
काठमाडौँ । १० वर्षपछि नेकपा माओवादी केन्द्रमा समाहित भएका गंगानारायण श्रेष्ठलाई स्कुल विभाग उपप्रमुखको जिम्मेवारी दिएको छ।
केही समयअघि नेपाल समाजवादी पार्टी(नेसपा)बाट एकतामा आएका उनलाई माओवादीले स्कुल विभागको जिम्मेवमरी तोकेको हो। उनी माओवादीमा सचिव छन्। यसअघि लामो समय श्रेष्ठले पूर्वप्रधानमन्त्री डा,बाबुराम भट्टराई निकट भएर काम गरे।
बाबुराम माओवादीबाट बाहिरिएसँगै उनी सँगै गएका थिए। तर अघिल्लो वर्ष नै बाबुराम छाडेका उनी केही समयअघि माओवादीमा समाहित भएका हुन्। हाल उनी सिन्धुलीबाट प्रदेशसभामा चुनाव जितेर बागमतीमा प्रदेश सांसद छन्।यसअघि श्रेष्ठ बागमतीको आर्थिक मामिला मन्त्री समेत थिए।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...
निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...
हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी
काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...




