मुख्य समाचार

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, कुलिङ पिरियडमाथि छलफल हुने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।

सो बैठकमा केन्द्रीय विभागको प्रगति प्रतिवेदन, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिवेदन र समसामयिक राजनीतिक एवं पार्टीका गतिविधि सम्बन्धमा छलफल हुने रास्वपाले जनाएको छ ।

पार्टीका प्रवक्ता मनिष झाकाअनुसार यस बैठकमा विभिन्न १३ बुँदाको एजेण्डामाथि छलफल हुनेछ । बैठकमा पूर्वकेन्द्रीय सदस्यहरुलाई पुनः जिम्मेजारी दिने, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानार्कषण गराउनेदेखि केन्द्रीय विभाग र प्रदेश विभागको नयाँ नियुक्ति सम्बन्धमा छलफल हुँदै छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको शपथ चैत १३ मा

प्रधानमन्त्रीको शपथ चैत १३ मा

काठमाडौँ। प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको शपथको मिति तय भएको छ । रास्वपाका सभापति रवि लामिछाने,...

उद्योग वाणिज्य महासंघको साधारणसभा र निर्वाचन २९ र ३० गते

उद्योग वाणिज्य महासंघको साधारणसभा र निर्वाचन २९ र ३० गते

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा र निर्वाचन यही चैत २९ र ३० गते हुने भएको छ।...

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को...

अधिवेशन स्थगित गर्न राखेपले लेख्यो एन्फालाई पत्र

अधिवेशन स्थगित गर्न राखेपले लेख्यो एन्फालाई पत्र

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निर्वाचन स्थगित गरी जानकारी दिन पत्र पठाएको छ।...