मुख्य समाचार

ईपीएसको खुल्यो आवेदन फारम

काठमाडौँ। आजदेखि कोरियन भाषा परीक्षा (ईपीएस)को आवेदन खुला भएको छ ।

आजदेखि कृषि तथा पशुपालन र उत्पादनमुलक क्षेत्रका लागि आजदेखि भाषा परीक्षाको आवेदन खुला भएको ईपीएस कोरिया शाखा ग्वार्कोले जनाएको छ । २६–३१ साउनसम्म आवेदन दिन सकिने जनाइएको छ ।

कोरियाले उत्पादनमुलक क्षेत्रमा ३५०० र कृषि तथा पशुपालन क्षेत्रमा १८०० गरी ५,३०० कोटा खुला गरिएको छ । यद्यपि, यो संख्या थपघट हुन सक्ने जनाइएको छ ।

आवेदन अनलाइनमार्फत दिन सकिनेछ ।

सम्बन्धित समाचार

इरानविरुद्धको युद्ध अन्त्य गर्न अमेरिका र इजरायललाई राष्ट्र संघका प्रमुखको आग्रह

इरानविरुद्धको युद्ध अन्त्य गर्न अमेरिका र इजरायललाई राष्ट्र संघका प्रमुखको आग्रह

काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राज्य अमेरिका र इजरायललाई इरानविरुद्धको युद्ध अन्त्य गर्न आग्रह गरेका छन्।...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

दाङ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार गएराति भएको दुर्घटनामा मोटरसाइकलमा...

इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग

इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौँ । सुर्खेतकी इनिशा विकको बलात्कारपछि भएको हत्याको विरोधमा दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौं उपत्यकाका क्याम्पसभरि अखिल क्रान्तिकारीले...

जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ

जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ

काठमाडौँ। नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले देश र जनताको हितमा हुने सबै निर्णयमा अब बन्ने सरकारलाई पार्टीले पूर्णरुपमा समर्थन...