सोमवार, भदौ २, २०८२
English
Follow us:

इलामका कुनाल राई बने समाजवादी युवा संघक‍ो सचिव

इलामका कुनाल राई बने समाजवादी युवा संघक‍ो सचिव

  • खबर सेवा

  • आइतवार, भदौ १, २०८२

  • 290
    SHARES
इलामका कुनाल राई बने समाजवादी युवा संघक‍ो सचिव

काठमाडौँ। लामो समयदेखि राजनीतिमा होमिएका इलामका कुनाल डी राई एकीकृत समाजवादी निकट युवा संघको सचिव बनेका छन्। आज गठित सञ्जीव राई नेतृत्वको कमिटीमा उनी सचिव बनेका हुन्।

समाजवादीभित्र कुनाल सांगठनिक नेताका रूपमा चिनिन्छन्। उनी हाल समाजवादीको इलाम-काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष समेत हुन्। आज समाजवादीको झलनाथ खनाल निकटस्थ नेताहरूले समानान्तर कमिटी गठन गरेका छन्।

आधिकारिक कमिटी रोशन थापा नेतृत्वप्रति असन्तुष्ट बन्दै नयाँ कमिटी बनाइएको हो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology